images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले ३३ प्रतिशत...

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आउँदो कात्तिक ९ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भएको हो ।

    images
    images

    कम्पनीले हालय कायम चुक्तपुँजी १ अर्ब २० करोड रुपैयाँको ३ः१ अनुपातमा अर्थात ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयरमा सेयरधनीहरुले मंसिर १४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सञ्चालक समितिको निर्णयबमोजिम अन्य किसिमले बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ ।हकप्रद सेयर जारी गर्न कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ३० गतेभन्दा अघिसम्म कायम संस्थापक सेयरधनीहरुमात्रै हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend