images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन्...

हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन् राजीनामा

हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन् राजीनामा

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । संस्थामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते आफ्नो पदबाट राजिनामा दिएकी थिइन् । 

    images
    images

    उनले दिएको राजिनामा संस्थाको सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

    hl

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend