images

२०८३ आश्विन १८ गते

images
images
images

अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन

अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ । विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांशदर संशोधन गरेर साधारणसभा बोलाएको हो ।यसअघि कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले लाभांश संशोधन गरी ५ प्रतिशत बोनस सेयर र ०.२३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images
    images

    यसका लागि पुस ३० गते २८ औँ वार्षिक साधारणसभा बस्ने र पुस १८ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने पनि निर्णय गरेको छ । 

     

    694b701f69d60.png

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend