images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब...

नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्‍यो कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्‍यो कारोबार

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३. २७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाखको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सागर डिष्टिलरीको ८ करोड ४८ लाख रुपैयाँ र तेस्रोमा सीइडीबी होल्डिङ्सको ७ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ७.०४ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ६.१५ प्रतिशतका दरले कमाएका छन् ।सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend