काठमाडौं । सेयर बजारमा ११६.०१ अंकको सुधार भएको छ ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.७० अंक अर्थात् ४.४४ प्रतिशतले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ ।घिल्लो कारोबार दिन अर्थात्...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend