images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १११.७० अंकको वृद्धि, ९ अर्ब...

नेप्सेमा १११.७० अंकको वृद्धि, ९ अर्ब १७ करोड माथिको कारोबार

नेप्सेमा १११.७० अंकको वृद्धि, ९ अर्ब १७ करोड माथिको कारोबार

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । सेयर बजारमा ११६.०१ अंकको सुधार भएको छ ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.७० अंक अर्थात् ४.४४ प्रतिशतले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ ।घिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लाग्दै १६०.३३ अंक अर्थात् ६ प्रतिशतले घटेर २५११.९१ बिन्दुमा सीमित भएको थियो ।

    images
    images

    आइतबार नेप्सेमा कुल ९ अर्ब १७ करोड माथिको कारोबार भएको छ । गत साताको बिहीबार भने कुल ७२ करोड १५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

    आइतबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । आइतबार कुल १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend