images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • मनाङको नारफू ट्रेलका अधिकांश पदमार्ग सञ्चालनमा,...

मनाङको नारफू ट्रेलका अधिकांश पदमार्ग सञ्चालनमा, नार–काङलापास खुल्न अझै २३ दिन लाग्ने

मनाङको नारफू ट्रेलका अधिकांश पदमार्ग सञ्चालनमा, नार–काङलापास खुल्न अझै २३ दिन लाग्ने

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • मनाङ। मनाङ र मनाङको नार्पा भूमि गाउँपालिका क्षेत्रभित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य नारफू ट्रेलका अधिकांश सडक तथा पदमार्गहरू पुनः सञ्चालनमा आएका छन् ।गत असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षा र भारी हिमपातका कारण अवरुद्ध भएका पदमार्गहरू आजका दिनदेखि सहज रूपमा आवतजावतका लागि पूर्ण रूपमा सुचारु भएका हुन्। 

    images
    images

    गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार कोतो–रातोभिर, छ्याछ्या–मेता, मेता–महेन्द्रपुल–च्याँखु, क्याङ–फू, फू गाउँ–हिमलुङ बेसक्याम्प र मेता–नार खण्ड पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। आंशिक रूपमा अवरुद्ध रहेको नार–काङलापास खण्ड भने आगामी २३ दिनभित्रै सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।

    835119335_961414733221939_284129782843283996_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend