काठमाडाैँ। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
आजको बैठकले सरकारका कामकारबाहीबारे छलफल गर्नुका साथै आवश्यक निर्णय गर्ने बताइएको छ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend