images

२०८३ आश्विन २३ गते

images
images
images

आइएमई लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

आइएमई लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका सेयरधनीको नाममा रहेको १ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    images
    images

    तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नियमबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend