images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो २० प्रतिशत...

मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो २० प्रतिशत लाभांश, ५% बोनस र १५% नगद दिने

मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो २० प्रतिशत लाभांश, ५% बोनस र १५% नगद दिने

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    images
    images

    कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा २० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend