images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना...

नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगित

नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगित

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने भएको छ ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न पत्र पठाएसँगै नेप्सेले उक्त गणना विधि स्थगित गर्न लागेको हो ।लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए ।

    त्यसपछि, नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । जसअनुसार, आइतबारबाट उक्त गणना विधि स्थगित गरिएको हो ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend