images

२०८३ आश्विन २३ गते

images
images
images

नाम फेरेर आईपीओ ल्याउँदै ईदी हाइड्रोपावर

नाम फेरेर आईपीओ ल्याउँदै ईदी हाइड्रोपावर

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • ईदी हाइड्रोपावरले नाम फेरेर आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको हो ।

    images
    images

    कम्पनीले असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र यसका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

    साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको निर्वाचन गरी सञ्चालकको भत्ता र सुविधाको बारेमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend