images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २४.३५ अंकले घट्यो...

प्रि ओपन सेसनमा २४.३५ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २४.३५ अंकले घट्यो नेप्से

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २४.३५ अंक घटेर २४८७.५६ विन्दुमा झरेको छ। 

    images
    images

    यस सेसनमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा १७३ कम्पनीको १ लाख १८ हजार ५३७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    प्रि ओपन सेसनमा कारोबार भएकामध्ये १७ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ भने ३९ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend