images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन...

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

    यस हकप्रदमा सेयरधनीहरुले आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend