पर्सा। वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ।महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend