images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन मुख्यमन्त्री...

घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन मुख्यमन्त्री थापामगरले दुई करोड निकासा गर्ने

घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन मुख्यमन्त्री थापामगरले दुई करोड निकासा गर्ने

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • भक्तपुर । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताएका छन् ।

    images
    images

    बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए । उनले भने, 'प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु. करोड निकासा गर्नेछौँ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend