images

२०८३ आश्विन १७ गते

images
images
images

पहलमान सिंहस्वाँर मार्ग भासियो

पहलमान सिंहस्वाँर मार्ग भासियो

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले जानकारी दिए ।

    images
    images

    भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend