images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो,...

कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • पर्वत । कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

    images
    images

    घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायको टोली उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend