images

२०८३ आश्विन १७ गते

images
images
images

चितवनमा बाढीमा फसेका १० जनाको उद्धार

चितवनमा बाढीमा फसेका १० जनाको उद्धार

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • चितवन । आइतबार बिहान करिब १०:३० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझने बाट १० जनाको सकुशल उद्धार गरिएको छ । 

    images
    images

     गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुबानमा परेर  घरको छतमा बसिरहेका १० जनाको उद्धार गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षाफौजले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend