काठमाडौं, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदको प्रतिनिधिमण्डल चीन भ्रमणका लागि प्रस्थान गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको सांसदहरूको टोली आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट चीन प्रस्थान गरेको हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend