श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ।कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट पारित हुन र साधारण सभाबाट स्वीकृत हुन बाँकी छ।यसअघि कम्पनीले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend