images

२०८३ आश्विन १७ गते

images
images
images

श्री इन्भेष्टमेन्ट फाइनान्सले गर्‍यो लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट फाइनान्सले गर्‍यो लाभांश घोषणा

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ।कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

    images
    images

    कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट पारित हुन र साधारण सभाबाट स्वीकृत हुन बाँकी छ। यसअघि कम्पनीले १.९६ प्रतिशत लाभांश दिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend