images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • डिप्रोक्स लघुवित्तले माग्यो नायब प्रमुख कार्यकारी...

डिप्रोक्स लघुवित्तले माग्यो नायब प्रमुख कार्यकारी अधिकृत

डिप्रोक्स लघुवित्तले माग्यो नायब प्रमुख कार्यकारी अधिकृत

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं- डिप्रोक्स लघुवित्ते नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।लघुवित्तले चार वर्ष कार्यकालको लागि नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । 

    images
    images

    यसका लागि स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु सूचनामा उल्लेख गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend