images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • १ अर्बको ऋणपत्र जारी गर्दै निर्धन...

१ अर्बको ऋणपत्र जारी गर्दै निर्धन उत्थान लघुवित्त

१ अर्बको ऋणपत्र जारी गर्दै निर्धन उत्थान लघुवित्त

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।

    images
    images

    राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी हुनेछ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । चुक्तापुँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend