सुख्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारीघुर्मी सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान उक्त सडकखण्डको कटारी नगरपालिका१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend