पृथ्वी राजमार्गको मुग्लिनपोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्ड अन्तर्गत ४१.७ किलोमिटर मध्ये २३ किलोमिटरमा चार लेन र आठ किलोमिटरमा दुई लेनको सडक कालोपत्र गरिएको छ। तनहुँको आँबुखैरेनी,...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend