काठमाडौँः नेपाल चिकित्सक संघले शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान गरेको छ। नेपाल चिकित्सक संघले बिहीबार विज्ञप्ति निकाल्दै सम्पूर्ण उपत्यका भित्रका चिकित्सकलाई ११ः०० बजे माइतीघर मण्डलमा र उपत्यका बाहिराका चिकित्सकलाई जिल्ला प्रशासन कार्यलयमा धर्ना...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend