काठमाडौँ । देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ए खुवाउन लागेको हो।स्वास्थ्य सेवा विभागका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend