images

२०८३ आश्विन २१ गते

images
images
images

स्वास्थ्य मन्त्रालय घेर्न सडकमा चिकित्सक

स्वास्थ्य मन्त्रालय घेर्न सडकमा चिकित्सक

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने कार्यक्रम लिएर सडकमा उत्रेका छन्। माइतीघरबाट मन्त्रालय तर्फ जान लागेका चिकित्सकहरुलाई प्रहरीले अगाडि बढ्न दिएन।नेपाल चिकित्सक संघको अगुवाईमा आवासीय चिकित्सकहरुसहित माइतीघरको सडकमा उत्रेका चिकित्सकहंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छलफलमा बोलाएका छन्।

    images
    images

    माइतीघरमा रहेका चिकित्सक संघका प्रतिनिधिसहित आवासीय चिकित्सकहरु मन्त्रालयमा छलफलमा पुगेका छन्।

    आवासीय चिकित्सकलाई  सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै चिकित्सकले आज मन्त्रालय घेराउ कार्यक्रम राखेका हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend