images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान र...

नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान र नागेललाई

नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान र नागेललाई

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ ।अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

    images
    images

    जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend