images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा...

नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ । शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा सेवा सुरु गरिएको हो । 

    images
    images

    सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यो सेवा अब नियमित हुने पनि बताइएको छ ।विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको  नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend