काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गर्नुभएको प्राडा नवराज कट्टेलले राससलाई जानकारी दिए ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend