खोटाङ, ८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरिएको छ । विद्यालयकी पूर्वप्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend