बनियानी : झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ।आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend