images

२०८३ आश्विन २० गते

images
images
images

नौ महिनामा साढे आठ खर्ब राजस्व संकलन,१० खर्ब खर्च

नौ महिनामा साढे आठ खर्ब राजस्व संकलन,१० खर्ब खर्च

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा साढे आठ खर्ब राजस्व संकलन गरेको छ । तर, उक्त अवधिमा १० खर्ब खर्च गरेको छ ।

    images
    images

    महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा सरकारले नौ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । तर, राजस्व आठ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

    चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब नौ करोड, पुँजीगत खर्चतर्फ एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्चतर्फ दुई खर्ब १७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको हो ।

    images
    images

    कर राजस्व सात खर्ब ४४ अर्ब १५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ८७ अर्ब २५ करोड रुपैयाँ परिचालन भएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend