नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धभत्ता खानेलाई राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । नागरिकता हुनेलाई पनि राष्ट्रिय परिचयपत्र खोजिएको गुनासो आएको भन्दै पन्तले आइतबारको प्रतिनिधिसभाको बैठकमा यस्तो अप्ठ्यारो हटाउन माग गरेका हुन् । वृद्धभत्ता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend