images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • वृद्धभत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न...

वृद्धभत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रघुजी पन्तको माग

वृद्धभत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रघुजी पन्तको माग

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धभत्ता खानेलाई राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् ।

    images
    images

    नागरिकता हुनेलाई पनि राष्ट्रिय परिचयपत्र खोजिएको गुनासो आएको भन्दै पन्तले आइतबारको प्रतिनिधिसभाको बैठकमा यस्तो अप्ठ्यारो हटाउन माग गरेका हुन् । 

    ‘वृद्धभत्ता लिन नागरिकता काफी छ । दिनहुँ लाइनमा बस्नुपर्ने किन आवश्यकता भयो ? गृहमन्त्रालयको ध्यान छिट्टो जाओस्,’ पन्तले भने, ‘७० वर्ष माथिकालाई परिचय पत्र दिन बाध्यकारी बनाउन आवश्यक छैन । छिटो परिपत्र पठाएर सच्याउनुपर्छ ।’

    images
    images

    राष्ट्रिय परिचयपत्र लामो आयु भएका युवालाई दिनुपर्ने भन्दै उनले ६५/७० वर्ष नाघेकालाई दिन आवश्यक नभएको उनको भनाइ थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend