images

२०८३ आश्विन २४ गते

images

काठमाडौँ-राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेस भएको छ। सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend