images

२०८३ आश्विन २४ गते

images
images
images

अमेरिकी राजदूत र परराष्ट्रमन्त्री राणा बिच भेटवार्ता

अमेरिकी राजदूत र परराष्ट्रमन्त्री राणा बिच भेटवार्ता

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ - परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भेट गरी बधाई तथा शुभकामना दिएका छन् । परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत डीआर थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् ।

    images
    images

    भेटमा मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि पराष्ट्रमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइसकेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend