काठमाडौँ - कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढी पहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न सरकारलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग आफ्नो धारणा राख्दै नेता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend