घोराही।दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले एक वर्षमा ३६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको लक्ष्यभन्दा कम ३४ करोड ६८ लाख रुपियाँ राजस्व सङ्कलन गरेको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend