images

२०८३ आश्विन २५ गते

images
images
images

महान्यायाधिवक्तामा फेरि रमेश वडाल नियुक्त

महान्यायाधिवक्तामा फेरि रमेश वडाल नियुक्त

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल  फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

    वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए । 

    images
    images

    Scan_20240717

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend