images

२०८३ आश्विन २४ गते

images
images
images

चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक नहुने

चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक नहुने

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  •  चालु आर्थिक वर्षका लागि आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ । तयारी नपुगेको भन्दै आजको लागि तय भएको मौद्रिक निती रोकिएको हो ।

    images
    images

    मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो। सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताइएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend