images

२०८३ आश्विन २४ गते

images
images
images

सैनिक कल्याणकारी कोषमा एक वर्षमा ४ अर्ब ८५ करोड थपियो

सैनिक कल्याणकारी कोषमा एक वर्षमा ४ अर्ब ८५ करोड थपियो

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौँ । सैनिक कल्याणकारी कोषमा एकै वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रकम वृद्धि भएको छ । २०८१ असार मसान्त सम्ममा कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख पुगेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    images
    images

    २०८० असार मसान्त सम्ममा कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात थियो । कोषले गरेको लगानी समेत जोड्दा कोषको कुल सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुगेको नेपाली सेनाले जनाएको छ ।

    कल्याणकारी कोषको ४ करोड ७७ लाख ७४ हजार बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटको प्रक्रियामा रहेको सेनाले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend