काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई मंगलबार नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।सात सदस्यीय समितिमा दुई जना महिलासहितको समावेशी संरचना...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend