काठमाडौँ । असोज २५, नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको लाइसेन्स नवीकरण नगर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३(४०) बमोजिम...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend