images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं ।  फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । 

    images
    images

    गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ । सपुतकै शब्द तथा संगीत रहेको गीतमा योगेश काजी शाहले संगीत संयोजन गरेका छन् । सुशन प्रजापतिको छायांकन रहेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ ।

    आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा सपुत र खड्काको अलवा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend