images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • र्‍याडिसन होटलमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई...

र्‍याडिसन होटलमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

र्‍याडिसन होटलमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    images
    images

    छुट सम्बन्धी योजनामा दुवै संस्थाबीच समझदारी भएको छ । समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्‍याडिसन होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकलाई र्‍याडिसन होटल काठमाडौंले १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

    images
    images

    र्‍याडिसन होटलले उपलब्ध गराउने सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टबाट उपलब्ध हुने सेवामा पनि ग्राहकले छुट पाउने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend