images

२०८३ आश्विन २८ गते

images
images
images

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको छ। 

    images
    images

    बैंकका अनुसार, उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा स्नाकोत्तर तहमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तीर्ण गर्नुपर्ने छ। सिद्धार्थ बैंकले महिलाका लागि २८ वर्ष र पुरुषका लागि ३३ वर्ष उमेर सीमित राखेको छ।

    उम्मेदवारले आवेदन दिनको लागि बैंकको आधिकारिक वेबसाइट वा विज्ञापनमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर आवेदन प्रक्रिया पुरा गर्न सक्नेछन्।siddhartha-Bank

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend