images

२०८३ कार्तिक ६ गते

images
images
images

डा. पवन कुमार शर्मा कामना सेवा विकास बैङ्कको सञ्चालकमा नियुक्त

डा. पवन कुमार शर्मा कामना सेवा विकास बैङ्कको सञ्चालकमा नियुक्त

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौँ - कामना सेवा विकास बैङ्क लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । 

    images
    images

    साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।साउन १५ गतेदेखि शर्माको सञ्चालक पद लागू हुन जानकारी कम्पनीले सूचनामार्फत गराएको छ ।  शर्मालाई सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त गरिएको भनाई समेत कम्पनीको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend